

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।...
सुर्खेत : ल्लिा प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ । वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो । विशेष...
मुगु : मुगुमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। बुधबार जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाँउपालिका स्थित तारापानीतर्फ जादै गरेको बोलेरो जीप छायाँनाथ...
दैलेख : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार संङ्क्रमित सबै सुर्खेतका हुन् । महाशाखाले बिहीबार कोरोना सङ्क्रमण...
दैलेख : गत वर्ष यति बेला दैलेखका विभिन्न पालिका र दैलेख सदरमुकामामा लाखे मेला हेर्न आउनेको घुइचो लाग्थ्यो । नेवारजातीको बाहुल्य नभएको भएपनि सबै साझा पर्वका रुपमा मनाउने गरेको...
दैलेख : दैलेखको नौमुले गाउँपालिका वडा नः १ तोलीका दुवै मृर्गौला पीडित १९ वर्षीय युवक राजु शर्माले उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि...
दैलेख : बुधवार कर्णालीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेत अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा १९ जना दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना गरी...
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।...
काठमाडौँ : लकडाउन खुलेयता कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै ज्यान गुमाउनेको संख्यामा पनि ह्वात्तै वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार बताए अनुसार पछिल्लो...
दैलेख : विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ । दिवसको अबसरमा दैलेखको भैरबी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम...