

दैलेख : दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीयस्थल महाबुधाममा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो...
कमल शर्मा दैलेख : गुराँस गाउँपालिका वडा न ८ का ७५ वर्षीय बखत बहादुर वलीलाई गुराँसेको चिसोमा बिहानै घरबाट निस्किएर बैंकको लाइनमा दिनभर उभिनु नयाँ कुरा थिएन । सामाजिक...
दैलेख : दैलेख सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरणमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतामा पेट्रोलियम पदार्थको अवैध बेचबिखन...
दैलेख : नेपाल प्रहरी श्रीमती संघले दैलेखका तीन विद्यालयका १ सय ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। संघले शुक्रबार नारायण नगरपालिका–१ स्थित इश्वरी प्रावि साँडु, दैलेख सदरमुकामस्थित...
सुर्खेत : साउन महिनाको दोस्रो हप्ता सम्म कर्णाली प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । आकासे पानीको भर पर्नुपर्ने अवस्थामा ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान...
कमल शर्मा दैलेख : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ सम्मको प्रतिवेदनअनुसार दैलेख जिल्लाका ११ स्थानीय तहमा ३ अर्ब ८६ करोड एक लाख ८५ हजार ९४५ रुपियाँ...
दैलेख : डिभिजन वन कार्यालय दैलेखले वन व्यवस्थापन, संरक्षण तथा संस्थागत सुशासनमा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन तथा कबुलियती वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको छ । जिल्ला वन समन्वय...
कमल शर्मा दैलेख : घरको कुनामा अझै कतै थन्किएको हुन सक्छ—सन्तोष दर्लामी मगरको त्यो पासपोर्ट । एक समय त्यही पासपोर्टले उहाँको भविष्य बोकेको जस्तो लाग्थ्यो । गाउँका धेरै युवाजस्तै...
सुर्खेत : कर्णालीमा ६ बुँदे लिखित सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले मंगलबारदेखि अवरुद्ध गरेको कर्णाली प्रदेश सभा...
दैलेख : जिल्लामा पोषणमैत्री स्वास्थ्य संस्था र पोषणमैत्री वडा घोषणा गर्ने अभियान तीव्र बनाइए पनि बालबालिकाको पोषण अवस्था भने अझै चिन्ताजनक रहेको पाइएको छ । हालै गरिएको पोषण लेखाजोखले...