Loading... आजः शुक्रबार, अशोज ३०, २०८३
Trending

दैलेख :  दैलेख जिल्ला सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयले लामो समयदेखि उठाउन नसकेको सटर तथा घुम्तीको भाडा असुलीमा कडाइ गरेको छ । विद्यालय व्यवस्थापन समितिले भाडा नतिर्ने व्यवसायीका पसलमा तालाबन्दी...

दैलेख  :  नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातमा हुन सक्ने यात्रु ठगी तथा अनियमितता नियन्त्रण गर्न दैलेखमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ...

दैलेख  :   समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आवाज उठाउन तथा मानव अधिकारको संरक्षणमा युवाको भूमिका प्रभावकारी बनाउन दैलेखमा युवाकेन्द्रित दुईदिने कार्यशाला सुरु भएको छ । दैलेख र कालिकोट...

दैलेख  :   सेवालिन आउने सेवाग्राहीलाई सहज, सरल, छिटोछरितो र सम्मानजनक सेवा प्रदान गर्ने उद्देश्यले गुणस्तरीय र मुस्कान सहितको सेवा प्रवाह सम्बन्धी प्रशिक्षण गरिएको छ । सामाजिक विकास कार्यालय दैलेखको...

दैलेख  :  केही समय अघिसम्म गाउँघरमा गर्भवती महिला सुत्केरी हुने बेला छुट्टै तयारी हुन्थ्यो । स्वास्थ्य संस्था पुग्नेभन्दा गाउँकै ‘सोड्यार्नी’ बोलाएर घरमै सुत्केरी गराउने चलन थियो । सुत्केरी गराउनेदेखि...

दैलेख  :   लगातारको भारी वर्षाको जोखिम बढेसँगै दैलेखमा यातायात सञ्चालनमा रोक लगाउनुका साथै विद्यालयसमेत बन्द गरिएको छ । मनसुन सक्रिय रहने पूर्वानुमानसँगै बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेपछि...

दैलेख : पछिल्लो समय युवापुस्ता लागुऔषधको सिकार बन्दै गएको र गाउँका सर्वसाधारण अनलाइन ठगीमा पर्ने क्रम बढेको भन्दै नागरिकले यसको नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।...

दैलेख  :  पुर्खाले निर्माण गरेका ऐतिहासिक सम्पदा कुनै ढुङ्गा, माटो र इँटाले बनेका संरचना मात्रै होइनन्, ती दैलेखको इतिहास, सभ्यता र पहिचान बोकेका अमूल्य चिनारी हुन् । तर, तिनै...

दैलेख  :  डुङ्गेश्वर गाउँपालिका– १ चुप्रामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको बताइएको छ । नागरिक...

कमल शर्मा दैलेख  :   दैलेखमा क्षयरोगको संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा क्षयरोगका बिरामीको संख्या बढेको पाइएको हो । जिल्ला स्वास्थ्य...