कमल शर्मा दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ पेट्रोलियम पद्धार्थको अन्बेषणको ड्रिलिङ कार्य सकिएसंगै प्राप्त भएको स्याम्पल लिएर चाइनाको प्राविधिक टोली चीन फर्किएको छ । गत बैशाख २८ गते बाट...
कमल शर्मा दैलेख : तत्कालीन द्वन्द्वको बेला शाही नेपाली सेनाले प्रयोग (कब्जा) लिएको दुल्लु नगरपालिका–८ साहुबाडास्थित गढिक्षेत्रका ४५ घरपरिवारको जग्गाको २० वर्षपछि मुआब्जा वितरणको प्रक्रिया अगाडी बढाइएको छ ।...
सुर्खेत : कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन, संशोधन गर्न कर्मचारी संगठनहरूले माग गरेका छन् । जारी गरिएको ऐन विभेदकारी रहेको भन्दै विभिन्न कर्मचारी...
कमल शर्मा दैलेख : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेको छ । समितिले दैलेखको नाररायण नगरपालिका–६मा रहेको रेडक्रस माध्यामिक विद्यालयमा...
काठमाडौं : कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधव अधिकारीको...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन्।...
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलरमिट्टितेलमा ३ रुपैयाँ बढाउने...
कमल शर्मा दैलेख : खानेपानीको अभावमा काकाकुल भएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार नागरिकलाई कर्णाली नदिबाट लिफ्ट प्रविधि मार्फत पानी खुवाउने कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको...
दैलेख : दैलेख–सुर्खेत चल्ने सार्वजनिक यातायातको भाडादर घटाइएको छ । शनिवार जिल्ला प्रशसान कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति सुर्खेत ,जिल्ला सुरक्षा समिति...
दैलेख : कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजको निधन भएको छ । कार्यालयमा काम गरिरहेको समयमा उहाँलाई हृदयघात भएको थियो । भुजको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा...