Loading... आजः शुक्रबार, साउन १, २०८३
Trending

दैलेख  :   दैलेखलाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप...

दैलेख  :   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गअन्तर्गत साङ्गतडा क्षेत्रमा कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले...

कमल शर्मा दैलेख :  घरको कुनामा अझै कतै थन्किएको हुन सक्छ—सन्तोष दर्लामी मगरको त्यो पासपोर्ट । एक समय त्यही पासपोर्टले उहाँको भविष्य बोकेको जस्तो लाग्थ्यो । गाउँका धेरै युवाजस्तै...

कमल शर्मा दैलेख :  सुर्खेतबाट कालिकोट जिल्लाको रास्कोट नगरपालिका तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब...

सुर्खेत :  कर्णालीमा ६ बुँदे लिखित सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले मंगलबारदेखि अवरुद्ध गरेको कर्णाली प्रदेश सभा...

बैतडी :  बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे...

काठमाडौँ  :   संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम...

कमल शर्मा दैलेख :  सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल...

धनगडी  :   बिनाहेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा पर्नुभएको छ । मुख्यमन्त्रीलाई निवासमै पुगेर ट्राफिक प्रहरीले ५०० जरिवाना तिराएको हो । आफ्नै निवास परिसरमा...

काठमाण्डौँ  :  फिफा विश्वकप २०२६ मा ठूला फुटबल स्टारहरूले शानदार प्रदर्शन गरिरहेका छन्। स्टारहरूको शानदार प्रदर्शनसँगै प्रतियोगितामा गोल्डेन बुट जित्ने दौड पनि निकै रोमाञ्चक र तीव्र बनेको छ ।...