

काठमाडौँ : लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक...
सल्यान : ललाइफकाई विवाह गर्छु भनी प्रलोभनन देखाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई प्रहरीले बलात्कार...
सल्यान : अविरल वर्षापछि पहिरो खस्दा सल्यानको दार्मा गाउँपालिका–३ र ४ का तीन घरपरिवार विस्थापित भएका छन्। ३० घर र तीनवटा विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ। घरमा...
काठमाडौँ : मंगलबार कोरोना भाइरसका कारणले ६३८ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
दैलेख : कर्णाली प्रदेशमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना डिस्चार्ज भएका छन । कर्णाली प्रदेश अस्पताल ÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...
दैलेख : दैलेख सदरमुकाममा रहेका दुई वटा बैँकमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा दैलेखका एक जना कर्मचारी र एनआइसी एसिया बैँकमा कार्यरत...
दैलेख : गृह मन्त्रालयको परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम अनुसार दैलेखमा पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सोमवार देखि सुरु भएको छ । नारायण नगरपालिका–१ दैलेखबजारकी ७६ वर्षीया इन्द्रा थापाको...
दैलेख : कोरोनाका त्रासका कारण भारतबाट फर्किएका दैलेखका एक युवकले झुण्डिएर आत्महत्या गरे । दुल्लु नगरपालिका–१० गमौडीकी ती युवक जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए । भारतबाट...
मुगु : छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँका ३८ वर्षीय मोहन कुमार मल्लका पिँडुला हिँडडुल गर्दा, चिसो लाग्दा दुख्थ्यो । पिँडुला दुख्दै आएको पाँच वर्ष भइसकेको थियो । शुक्रबार जिल्ला...
दैलेख : दैलेख जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिममेवारी गृह मन्त्रालयका सह सचिव सन्तबहादुर सुनारलाई दिएको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको प्रमुख जिल्ला...