Loading... आजः मङ्लबार, फाल्गुन २५, २०७७
Trending

नेपाल भर ८८५ जना नयाँ संक्रमित ,२८५ डिस्चार्ज

काठमाडौँ : पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्।   देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाको परीक्षण गरिएको छ। यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा छन्। यसैगरी ६०२८ जना होम आइसोलेसनमा रहेका गौतमले बताए। यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लो २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।

error: Content is protected !!