Loading... आजः मङ्लबार, बैशाख ८, २०८३
Trending

काठमाडौँ :  कोरोना भाइरसका ६४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि...

तुलराज पाण्डे कालिकोट :  कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका...

उदयराज अधिकारी दैलेख  : गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले खरिद गरेका लाखौंका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। कार्यालयले कोरोना महामारी देखाउँदै पाच महिनाअघि...

सुर्खेत :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा लाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विहीवार बसेको जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकले...

सल्यान  : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रा नजिकै भेरी नदी किनारमा अपरिचित व्यक्तिको लास फेला परेको छ । भेरी नदीले माथिल्लो भागबाट उक्त लास बगाएर ल्याएको स्थानीयले बताएका छन्...

File Phota सिन्धुपाल्चोक  :  सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरीएरका १६ जनाकोे सनाखत भएको छ । शुक्रवार विहानको पहिरोमा पुरिएका ३९ मध्ये १६ को शव निकालिएको थियो ।...

काठमाडौँ :  देशका विभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गर्दा ४६८ जना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस...

काठमाडौँ :  कोरोना भाइरस सङ्क्रमण बाट मृत्यु भएकाको संख्या एक सय नाघेको छ । पछिल्लो चौबीस घण्टामा तीन जनाको सङ्क्रमण बाट मृत्युको पुष्टि भएको हो । कोरोना सङ्क्रमित मृतकको...

दैलेख :  पछिल्लो २४ घण्टामा कर्णालीमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख...

दैलेख : कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल एक महिना नपुग्दै चुहिन थालेको छ । दैलेखमा कोरोना संक्रमणको दर बढ्दै गएपछि कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले...