Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मेरो कर्णाली काठमाडौँ, वैशाख २१ गते । हरित जलवायु कोष ९जिसिएफ० र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु...

मेरो कर्णाली काठमाण्डौ ,बैशाख २१ गते । संसदको आगामी वजेट अधिवेशन वैशाख २६ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिस गरेको...

मेरो कर्णाली डोल्पा ,बैशाख २१ त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका ज्ञानु बोहोरा केही दिन यता निकै चिन्तित छन्। नगरपालिकाको केन्द्र बगर बजारमा नयाँ घर बनाउँदै गरेका बोहोरालाई चिन्ता हुनुको कारण...

मेरो कर्णाली रुपन्देही बैशाख २१, प्रदेश पाँच सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि करिब ३८ अर्व रुपैयाँबराबरको बजेट ल्याउने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको जानकारीअनुसार...

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडोलाई लक्षित गर्दै तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको...

काठमाडौं । नेपालमा अहिले निजी सवारीसाधन किन्ने सिजन सुरु भएको छ । दशैंतिहार नजिकिँदै गर्दा काठमाडौंमा नाडा अटो–शोले माहोल तताइसकेको छ । आफ्नै गाडीमा सरर हुइँकिन नचाहने को होला...

काठमाडौँ । सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ । कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा...

काठमाडौं । सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ । यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ ।पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमीकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गरेका छन् । सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको होटल...

१५ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उत्पादनशील क्षेत्रसँग जोडेर काम गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’...