Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

दैलेख  :  प्रतिनिधी सभाको बिघटन संगै दुई समुहमा विभाजन भएको नेकपा विवाद विकास निर्माणमा समेत देखिन थालेको छ । दुई समुहमा विभाजन भए संगै स्थानीय सरकारका गाउँ तथा नगरसभा...

दैलेख  :  जिल्लाका छ स्थानीय तहमा बिद्युतीकरणको काम धमाधम भइरहेको छ । ११ वटा स्थानीयतह रहेको दैलेखमा छ वटा स्थानीय तहले सामुदायिक ग्रामीण विद्युत्तिकरण संगको साझेदारीमा गाउँमा धमाधम विद्युतीकरणको...

दैलेख  : गुराँस गाउँपालिका कृषकलाई हिउदे तरकारी वालीको बिऊ वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको...

काठमाडौं :  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विकास विरोधी तत्वहरुलाई पन्छाएर भएर पनि देशको विकास गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । सरकारको प्रमुख...

दैलेख  : दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिका सडक संजालले जोडिएका छन् । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि दैलेखको माथिल्लो डुङ्गेश्वर, बैक, मालिका, दुल्लु डाँडामाडी, सिलंगीबजार, कुसापानी, ब्याउलीको लेक,...

दैलेख  : साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ज्याला नपाएको गुनासो गरेका छन । उनीहरुले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा रकम असुली गरि पाउँ भन्दै निबेदन दिएपछि जिल्ला...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक दैनिक उपभोग्य सामग्री एकैठाउँ पाइने द कर्णाली सुपर मार्ट सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–६ खोर्के लाइनमा झण्डै दुई करोडको लागतमा निर्माण...

दैलेख  :  जिल्लाको डुगेश्वर गाउँपालिकाले गाउँपालिकाले ७० प्रतिशत घरधुरी विद्युत पु¥याएको छ । संघिय सरकार अन्र्तगत ग्रामिण सामुदायिक विद्युतीकरण परियोजना मार्फत ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानीमा गाउँपालिकामा...

काठमाडौं  :  राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्द्धनका लागि लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्द्धनका लागि...

काठमाडौं   :  चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सर्वाधिक कमाउने खेलाडी बनेका छन्। अगामी सिजन अर्थात् १४ औं सिजन खेलेमा धोनीको कमाई १५० करोड भारतीय...