

मुगु : मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम हिनामिना गरेको भन्दै पालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध प्रशासनमा उजुरी दिएका छन्। कोषमा...
दैलेख : नारायण नगरपालिकाका अति विपन्न दलित परिवारलाई अनुदानमा भैँसी वितरण गरिएको छ । प्रदेश सांसदले खर्च गर्ने पाउने अति विपन्न दलित परिवार लक्षित कोष, पशु अस्पताल÷पशु सेवा कार्यालय...
दैलेख : अविरल वर्षा संगै गएको पहिरोले घर पुरेपछि परिवार बिचल्लीमा परेका छन् ।दैलेखको भगवतिमाई गाउँपालिका वडा नः ५ मलुका अम्मर बहादुर शाहीको घर पहिरोले परेपछि परिवारको बिचल्ली परेको...
दैलेख : कोरोना भाइरस सङ्क्रमणको रेड जोनमा परेको दैलेख जिल्लामा पछिल्लो समय सङ्क्रमण पुष्टि हुने भन्दा कोरोना जितेर जानेको सङ्ख्या बढ्दै गएको छ । दैलेख जिल्लाका ११ स्थानीय तहमा...
दैलेख : आइतबार दैखेखका ५ जना, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका एक एक जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या...
काठमाडौ : देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका प्रवक्ता डा. गौतमका...
काठमाडौ : शनिबार २ सय ३२ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थप २ सय ३२...
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरूले दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या विद्यमान...
कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्। वडाध्यक्षको...
दैलेख : छोराले अन्तरजातीय विवाह गरेको विषयमा ९ वर्ष अघि हत्या गरिएका दैलेखका सेते दमाईको सालिक बनाइने भएको छ । संघीय संसद प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केको पहलमा आगामी...