Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो


काठमाडौ : देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।