Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

दैलेख :  सोमवार कर्णाली प्रदेशमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत भेरीगंगा नगरपालिकाका ११ जना, वीरेन्द्रनगर...

सुर्खेत :  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । अस्पतालको आकस्मिक कक्षमा...

सुर्खेत :  सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ। भेरीगंगा–५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो। क्वारेन्टिनमा आरडिटी परीक्षण गर्दा उनमा कोरोना एन्टीबडी...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४२१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

काठमाडौ :  विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राख्‍ने भएको छ। नेकपाले अंगीकृत नागरिकता ७ वर्षपछि...

काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमर बहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अतिरिक्त हुलाक कार्यालयहरूमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय...

  कमल शर्मा कर्णाली प्रदेशको दैलेखमा कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तर सम्म पुगेको छ । यस अघि भारत बाट आएका नागरिकहरूमा मात्र देखिएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो समय समुदायका...

दैलेख  :  दैलेखका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा संक्रमण देखिएको हो।...

काठमाडौ :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या...

दैलेख :  कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना...