

काठमाडौँ : नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका...
नेपालगञ्ज : बाँकेमा एकैपटक ठूलो संख्यामा प्रहरीलाई कोरोना पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक विवरणमा ३० जना प्रहरीसहित ४८ जना संक्रमित थपिएका छन्। कोरोना पुष्टि भएका सबैजसो प्रहरी...
सुर्खेत : लघु उद्यमीहरुलाई घरेलु वस्तुको उत्पादनमा सघाउनका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा औद्योगिक ग्रामको ८५ प्रतिशत काम सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता...
जुम्ला : विप्लव समूहका जुम्ला जिल्ला सेक्रेटरीसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ। जुम्लाको तिला गाउँपालिका–७ घोडेगाउँबाट उनीहरु शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्ला...
दैलेख : कर्णाली प्रदेशमा ६ महिने बालक सहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...
कमल शर्मा दैलेख : नारायण नगरपालिकाका अति विपन्न तीन सय घर परिकारका घरका छना फेरिने भएका छन् । नारायण नगरपालिका ११ वडामा सात सय ८८ घर खरले छाएको नगरपालिका सँग...
काठमाडौँ : नेपाल भर शनिवार कोरोना भाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
सुर्खेत : बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटका वडाध्यक्ष जेल चलान भएका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाही बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि...
दैलेख : कर्णाली प्रदेशमा शनिवार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका तीन प्रयोगशालामा ११२ जनाको पिसिआर परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
दैलेख : विद्यार्थीलाई कोरोनाका जोखिम बाट जोगाउन विद्यालय बन्द गर्दा सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीहरूका लागि अनलाइन कक्षा र सामुदायिक विद्यालयले एफएम रेडियो बाट शिक्षा दिने प्रयास गरे पनि...