Loading... आजः शुक्रबार, जेष्ठ २२, २०८३
Trending

सीता वली सुर्खेत  : कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन मात्रै २० करोडभन्दा बढी रकम खर्च गरेका छन् । दुई आर्थिक...

काठमाडौँ :  देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार...

दैलेख  : हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नी पीडितलाई प्रदेश सरकारले राहत सामग्री पु¥याएको छ । सामाजिक विकास मन्त्री दल रावलको गृह जिल्ला समेत रहेका अग्नी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरबाट...

दैलेख  :  कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना...

दैलेख  :  दैलेख अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । संङक्रमण पुष्टि हुने मध्ये नारायण नगरपालिका १ का ३५ वर्षिय महिला र वडा...

दैलेख  :  नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने बताएका छन । नारायण नगरपालिका स्वास्थ्य शाखाको वार्षिक प्रगति समिक्षा कार्यक्रमा बोल्दै...

काठमाडौँः कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीनसहित १४ जनाको मृत्यु भएको हो ।...

दैलेख  :  चार महिना देखी बजारमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तित भएका छन् । जिल्लामा रासायनिक मलको आधिकारिक बिक्रेता रहेको गोठपाडा कृषक सहकारी संस्था,लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र...

नेत्र शाही  जुम्ला :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनुभएका सात जना गर्भवतीको जोखिमबीच...

काठमाडौँ  : पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा...