Loading... आजः शुक्रबार, जेष्ठ २२, २०८३
Trending

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन्। शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका छन्।...

काठमाडौँ  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रमका सबै विषय पढाई नहुने बताएका छन । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा...

सल्यान  :  सल्यानमा भदौ १ र ३ गते आएको अविरल वर्षासँगैको बाढी तथा पहिरोले ८०० रोपनीभन्दा जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको पाइएको छ। बाढीले खेतीयोग्य जमिन कटान गर्नु र...

कालिकोट :  सरकारी गाडि बाट झरेर टिकटक बनाउने सवारी चालकलाई स्पष्टिकरण सोधिएको छ । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका सवारी चालकले गाडिको दुरुपयोग गरेको भन्दै गाउँपालिकाले स्पष्टिकरण सोधेको बताइएको छ...

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन यतिबेला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । १६ वटा वडा रहेको बीरेन्द्रनगरपालिकामा  अहिले सम्म तीन वटा वडामा संक्रमण एक्काशी बढेको छ भने...

दैलेख  : आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने जिल्लामा रहेका धार्मिक ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरू कोरोना महामारीका कारण सुनसान बनेका छन् । विगत वर्षहरूमा जिल्लाका पञ्चकोशि क्षेत्र कोटिला,नाभिस्थान,श्रीस्थान,पादुका,धुलेश्वर,बटुक भैरव...

दैलेख :  गत भदौ २ गते ठाटिकाँध गाउँपालिका वडा नः ४ बिशल्लाको गैरा गाउँमा गएको पहिरोको कारण प्रभावित भएका स्थानीयलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सभाका सभामुख...

काठमाडौं  : पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोना भाइरसका संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारेमा जानकारी हुन्। उनले बिहीबार...

दैलेख  : कर्णाली प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप १८ जनामा...

काठमाडौँ  :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि फागुन १४...