Loading... आजः शुक्रबार, पुस ११, २०८२
Trending

सुर्खेत  :  जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना...

दैलेख : डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न ३ निवासी ५८ वर्षीय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाइनमै मृत्यु...

दैलेख :कर्णालीमा कोरोना सङ्क्रमण तेहेरो अङ्कमा बढिरहेको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा एक सयजना नयाँ कोरोना सङ्क्रमितहरू फेला परेपछि कर्णालीमा कुल ४८९ जना पुगेको छ । बिहीबारदेखि यहाँ...

काठमाडौँ  :  नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्याको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । शुक्रबार ४३ जना थप...

दैलेख  : दैलेखमा शुक्रबार थप ९१ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै दैलेखमा कोरानाभाइरसबाट संक्रमित हुनेको संख्या ३०८ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको...

दैलेख   : दैलेखमा कोरोना भाइरस संक्रमणका सख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख जिल्लाका दुई नगरपालिकामा शुक्रवार साझ ६ बजेदेखी लागु हुने गरी अनिश्चितकालीन निषेधज्ञा जारी गरिएको...

दैलेख : दैलेख जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत ४८ जना पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोनाको महामारीका बिचमा पनि जनतालाई सही सूचना सम्प्रेषण गरी जनताई सुसूचित पार्ने काममा...

दैलेख :  भारतका विभिन्न सहर बाट उद्धार गरी दैलेखको नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेनटाइनमा राखेका नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर...

सुर्खेत : कोरोना भाइरसका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षे युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। बिहीबार बिहान करिव पौने २...

दैलेख : दैलेखमा कोरोना भाइरस सङ्क्रमणका कारण सामान्य उपचार समेत नपाएर कोरोना सङ्क्रमित युवाको मृत्यु भएपछि दैलेख जिल्लाका १ र २ निर्वाचन क्षेत्रका प्रदेश सांसद द्वयको पहलमा ५०/५० शय्याको...