

दैलेख : आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने जिल्लामा रहेका धार्मिक ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरू कोरोना महामारीका कारण सुनसान बनेका छन् । विगत वर्षहरूमा जिल्लाका पञ्चकोशि क्षेत्र कोटिला,नाभिस्थान,श्रीस्थान,पादुका,धुलेश्वर,बटुक भैरव...
दैलेख : गत भदौ २ गते ठाटिकाँध गाउँपालिका वडा नः ४ बिशल्लाको गैरा गाउँमा गएको पहिरोको कारण प्रभावित भएका स्थानीयलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सभाका सभामुख...
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोना भाइरसका संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी हुन्। उनले बिहीबार...
दैलेख : कर्णाली प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप १८ जनामा...
सुर्खेत : कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि मन्त्रालयद्धारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । मन्त्रालयमा कार्यरत एक...
काठमाडौँ : नेपालमा पछिल्लो २४ मा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन्।...
दैलेख : दैलेखको गुराँस गाउँपालिकामा पहिरो प्रभावितहरूका लागि घर निर्माण गरिएको छ । पहिरोले घरवारविहीन भएका नागरिकका लागि गाउँपालिकाले नमुना बस्ती बनाएको हो । गत वर्षको असारमा आएको पहिरोले...
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी हुन्। उनले बुधबार...
दैलेख : कर्णाली प्रदेशमा कोरोेना संङक्रमणको ग्राफ उकालो चढ्को ट । बुधवार कर्णाली प्रदेशमा थप ९५जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र...
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाकाम खलंगा जुम्लामा पुनः निषेधाज्ञा जारी गरेको छ ।चन्दननाथ नगरपालिकाभित्रै बढी संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः अनिश्चितकालीन् निषेधाज्ञा जारी गरेको हो...