Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

कोरोना संङक्रमण बाट मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो


काठमाडौँ  : नेपालमा पछिल्लो २४ मा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन्। यो संगै कोरोना संङक्रमण बाट मृत्यु हुनेको सख्या २५७ पुगेको छ । मन्त्रालयका अनुसार चितवनमा ४० वर्षीया महिला, भक्तपुरमा ४० वर्षीया महिला, तनहुँमा ९२ वर्षीया महिला, रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीया पुरुष र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

error: Content is protected !!