Loading... आजः आइतवार, कार्तिक २, २०८३
Trending

दैलेख  : हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नी पीडितलाई प्रदेश सरकारले राहत सामग्री पु¥याएको छ । सामाजिक विकास मन्त्री दल रावलको गृह जिल्ला समेत रहेका अग्नी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरबाट...

दैलेख  :  कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना...

दैलेख  :  दैलेख अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । संङक्रमण पुष्टि हुने मध्ये नारायण नगरपालिका १ का ३५ वर्षिय महिला र वडा...

काठमाडौँः कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीनसहित १४ जनाको मृत्यु भएको हो ।...

दैलेख  :  चार महिना देखी बजारमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तित भएका छन् । जिल्लामा रासायनिक मलको आधिकारिक बिक्रेता रहेको गोठपाडा कृषक सहकारी संस्था,लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र...

नेत्र शाही  जुम्ला :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनुभएका सात जना गर्भवतीको जोखिमबीच...

काठमाडौँ  : पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा...

काठमाडौँ  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रमका सबै विषय पढाई नहुने बताएका छन । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा...

सल्यान  :  सल्यानमा भदौ १ र ३ गते आएको अविरल वर्षासँगैको बाढी तथा पहिरोले ८०० रोपनीभन्दा जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको पाइएको छ। बाढीले खेतीयोग्य जमिन कटान गर्नु र...

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन यतिबेला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । १६ वटा वडा रहेको बीरेन्द्रनगरपालिकामा  अहिले सम्म तीन वटा वडामा संक्रमण एक्काशी बढेको छ भने...