

सुर्खेत : कोरोना माहामारीका बिचमा पनि नागरिकको प्रत्यक्ष सरोकार राख्ने र सेवाग्रहीको अत्याधिक भीड हुने कार्यालयहरुमा टोकन प्राणली लागु गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।...
दैलेख : कर्णाली प्रदेशमा आइतवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्लामा गरिएको परिक्षणमा थप...
दैलेख : नेपालबाट दक्षिण कोरीयामा कार्यरत ेसहयोगी मनका धनी नेपालीहरुले मृर्गौला पिडित ढकाल दाजु बहिनिलाई आर्थिक सहयोग गरेका छन । बखत थापा, राकेश खनाल र महेश महताराको अगुवाइमा एक...
डोल्पा : माथिल्लो डोल्पामा खाद्य संकट परेको छ। आर्थिक वर्ष २०७६०७७ को ४५ सय क्विन्टल चामल ढुवानी नभएपछि भोकमरीको खतरा बढेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माथिल्लो डोल्पा...
डा जीना सापकोटा २०७७ सालको बैशाख महिनाको उच्च गर्मीसंगै कोरोना भाइरसका संक्रमितहरूको संख्याले पनि सिंढी चढिरहेको थियो । स्वास्थ्य सेवा कार्यालय अन्तर्गत जिल्ला अस्पतालमा कार्यरत चिकित्सक भएकोले मलाई कोभिड(१९...
काठमाडौँ : नेपालमा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष देखि कोही कसैलाई पनि अनुदान नदिइने बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि...
काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु...
दैलेख : कानूनी साक्षरता कक्षाका सहजकर्तालाई एक दिने तालिम दिएको छ । यूएनडीपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजनाले नौमूले गाउँपालिका र महाबु गाउँपालिकाका ४...
काठमाडौँ : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार...