Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

देशभर थपिए ११ सय २० जना कोरोना संक्रमित


काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारेमा जानकारी हुन्। उनले बुधबार भएको नियमित प्रेस व्रिफिङका क्रममा संक्रमितको दर बढ्दै गएको बताएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

error: Content is protected !!