Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जुम्लामा पुन निषेधज्ञा थपियो

जुम्ला :  जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाकाम खलंगा जुम्लामा पुनः निषेधाज्ञा जारी गरेको छ ।चन्दननाथ नगरपालिकाभित्रै बढी संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः अनिश्चितकालीन् निषेधाज्ञा जारी गरेको हो ।

\संक्रमणले झनै भयावह अवस्था लिन थालेपछि जुम्ला सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षालाय क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।