Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१२ पीसीआर परीक्षण गर्दा १ हजार...

काठमाडौं  :  प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको...

काठमाडौं  :  नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति सं‌शोधन हुने भएको छ। समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह ९पालिका० हरुको अधिवेशन २७...

काठमाडौं  : गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी...

काठमाडौँ :  कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ वटा नमूना ९पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१० परीक्षण गर्दा ती संक्रमित...

काठमाडौं  :  एमाले फुटाएर नयाँ गठन गरिएको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई...

काठमाडौँ  :  सरकारले सोमवार १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सूचना जारी...

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ। प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान...

काठमाडौं  : पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना ९पीसीआर ९४०९ र एन्टीजेन ३७६७० परीक्षण गर्दा ती संक्रमित...