दैलेख,वैशाख १७ गते । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण मुलुक बन्दा बन्दीको अवस्थामा रहँदा जनताको सुरक्षामा खटिने प्रहरी मास्कको भरमा सुरक्षामा खटिन बाध्य भएको पाइएको छ । गृह...