

काठमाडौं : पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ वटा नमूना ९पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१० परीक्षण गर्दा ती संक्रमित...
काठमाडौं : एमाले फुटाएर नयाँ गठन गरिएको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई...
काठमाडौँ : सरकारले सोमवार १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सूचना जारी...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ। प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान...
काठमाडौं : पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना ९पीसीआर ९४०९ र एन्टीजेन ३७६७० परीक्षण गर्दा ती संक्रमित...
काठमाडौं : नेपाली काँग्रेसले १४औँ महाधिवेशनका ४८ जिल्लाका क्रियाशील सदस्यताको लिष्ट सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको...
काठमाडौं : मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको...
काठमाडौँ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली...
काठमाडौं : जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो । केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको...
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटाउने गरी गलत नियतसाथ सरकारले अध्यादेश ल्याएको बताएका छन । उनले अहिले एमाले फुटाउने नियतले ल्याएको...