Loading... आजः शुक्रबार, अशोज ९, २०८३
Trending

काठमाडौँ  :  गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार...

काठमाडौं  :  बिहान कोरम नपुगेपछि संवैधानिक परिषदको बैठक आजै साँझ ५ बजेका लागि बोलाइएको छ । तर साँझको बैठकमा पनि कोरम पुग्ने नपुग्नेबारे अवस्था सुनिश्चित् भइनसकेको बताइएको छ ।...

दैलेख :  प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दैलेखमा पनि सरकारविरुद्ध विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखको आयोजनामा काँग्रेस कार्यकर्ताले सदरमुकाममा विरोध प्रर्दशन गरेका हुन् । काँग्रेसका...

काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव...

कमल शर्मा /अमृत प्याकुरेल दैलेख  :  दैलेख जल,जमिन जडीबुटी र ऐतिहासिक, धार्मिक, पुरातात्विक हिसाबले धनी जिल्ला हो । प्रशस्त सम्भावनाका बीच दैलेखलाई समृद्धिको बाटोमा लैजान राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन...

दैलेख  :  रेडक्रस माद्यामिक विद्यालय नारायण नगरपालिका वडा नः ६ भुर्तीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जनक न्यौपाने निर्वाचित भएका छन । शुक्रवार अभिभावक भेला बाट निर्वाचित सदस्यहरुले संस्थापक ,समाजसेवी,बुद्धिजीवी...

काठमाडौं  : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ। शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो। सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १०...

दैलेख :  कर्णाली प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले दैलेखका ११ वटै स्थानीय तहमा एक–एक वटा उद्योग सञ्चालन गर्न निर्देशन दिएकी छन्। दैलेखमा बिहीबार लेखा व्यवस्थापन...

दैलेख :  संविधानले स्थानीय तहको अदालतको रुपमा परिकल्पना गरेको न्यायिक समिति जनशक्ति अभावका कारण प्रभावकारी काम गर्न नसकेको बताएका छन । भौतिक संरचना, कानुन अधिकृत तथा पर्याप्त जनशक्ति अभावमा...

सुर्खेत :  कर्णाली सरकारले गरेको संगठन संरचना तथा दरवन्दीलाई संशोधन गरेको छ । यसअघि सरकारले नै निर्माण गरेको संगठन संरचना तथा दरवन्दीले वनतर्फका कर्मचारी फाजिल भएपछि संशोधन गरेको हो...