Loading... आजः शुक्रबार, अशोज ९, २०८३
Trending

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुससमेत निस्केको छ। कुनै समय केपी ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न...

दैलेख  :  जिल्लाको डुगेश्वर गाउँपालिकाले गाउँपालिकाले ७० प्रतिशत घरधुरी विद्युत पु¥याएको छ । संघिय सरकार अन्र्तगत ग्रामिण सामुदायिक विद्युतीकरण परियोजना मार्फत ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानीमा गाउँपालिकामा...

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः १ पगनाथकी महिला वडा सदस्यको भीर बाट खसेर मृत्यु भएको छ । मुत्यु हुनेमा २७ वर्षिय पुस्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय...

काठमाडौं  :  नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्। धनगढीमा सम्बोधन सुरु...

दैलेख  : नेकपाका केन्द्रिय सदस्य एवम जिल्ला पार्टी अध्यक्ष रविन्द्रराज शर्माले प्रधामन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी आधिकारक भएको बताएका छन । नारायण नगरपालिकामा रहेका नेकपा...

दैलेख  :  जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकामा रहेको जबमुकाँध प्रहरी चौकीको भवन निर्माण गरिदिएको छ । निर्माण गरिएको प्रहरी चौकी जम्बुकाँधका बुधवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

एजेन्सी  :  अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकताको मार्ग पनि पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमणका कारण केही...

काठमाडौं  : उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन्। सिन्धुपाल्चोक जिल्लाको खाँडीचौरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

दैलेख :  नेकपा ओली पक्षिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्वबियु) जिल्ला कमिटिको आयोजनामा बृहत कार्यकर्ता भेला आयोजना गरिएको छ । बुधवार जिल्ला समन्वय समितिको हल बाट नारा जुलुस...

कैलाली  :  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरका हुन्।...