Loading... आजः बिहिबार, साउन ७, २०८३
Trending

दैलेख  :  वोनम्यारो रोग बाट ग्रसित भएका ११ वर्षिय शुसील शाहीका परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन । जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः २ रुमका ११ वर्षिय शुसील...

काठमाडौँ   : नेपालमा कोरोना भाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ –सम्बन्धी दैनिक विवरण...

सल्यान  :  नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्दिन म्याराथनको उपाधि हात पारेकी छन्। सल्यानकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ फुल म्याराथनको निर्धारित दुई घण्टा ५९ मिनेट ४१...

दैलेख  :  नारायण नगरपालिका भित्र रहेको गर्भवतिहरुका लागि निशुल्क भिडियो ऐक्सरे कार्यक्रम संचालन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका गर्भवतिहरुलाई लक्षित गरेर टोलमै पुगेर निशुल्क भिडियो एक्सरे गरिएको...

दैलेख  :  जिल्लाको डुगेश्वर गाउँपालिकाले गाउँपालिकाले ७० प्रतिशत घरधुरी विद्युत पु¥याएको छ । संघिय सरकार अन्र्तगत ग्रामिण सामुदायिक विद्युतीकरण परियोजना मार्फत ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानीमा गाउँपालिकामा...

काठमाडौ  :  पुस २४ गते। नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

दैलेख  :  सरकारी तथा गैर सरकारी निकाय बाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र प्रभावकारी भए नभएको विषयमा सार्वजनिक सेवाको निगरानी गरिने भएको छ । नागरिक संग प्रत्यक्ष सरोकार राख्ने...

काठमाडौं :  पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...

सुर्खेत  :  दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।...

जुम्ला  : जुवाखालबाट ७० हजार नगद सहित ८ जना पक्राउ परेका छन् । उनीहरु जुवा खेलिरहेको अवस्थामा ७० हजार सहित पक्राउ परेका हुन् । प्रहरीले विमानस्थल नजिक कमल बुढाको...