

उदयराज अधिकारी दैलेख : गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले खरिद गरेका लाखौंका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। कार्यालयले कोरोना महामारी देखाउँदै पाच महिनाअघि...
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा लाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विहीवार बसेको जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकले...
सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रा नजिकै भेरी नदी किनारमा अपरिचित व्यक्तिको लास फेला परेको छ । भेरी नदीले माथिल्लो भागबाट उक्त लास बगाएर ल्याएको स्थानीयले बताएका छन्...
काठमाडौँ : देशका विभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गर्दा ४६८ जना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस...
काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण बाट मृत्यु भएकाको संख्या एक सय नाघेको छ । पछिल्लो चौबीस घण्टामा तीन जनाको सङ्क्रमण बाट मृत्युको पुष्टि भएको हो । कोरोना सङ्क्रमित मृतकको...
दैलेख : कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन अस्पताल एक महिना नपुग्दै चुहिन थालेको छ । दैलेखमा कोरोना संक्रमणको दर बढ्दै गएपछि कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले...
काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।...
दैलेख : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार संङ्क्रमित सबै सुर्खेतका हुन् । महाशाखाले बिहीबार कोरोना सङ्क्रमण...
दैलेख : गत वर्ष यति बेला दैलेखका विभिन्न पालिका र दैलेख सदरमुकामामा लाखे मेला हेर्न आउनेको घुइचो लाग्थ्यो । नेवारजातीको बाहुल्य नभएको भएपनि सबै साझा पर्वका रुपमा मनाउने गरेको...
दैलेख : दैलेखको नौमुले गाउँपालिका वडा नः १ तोलीका दुवै मृर्गौला पीडित १९ वर्षीय युवक राजु शर्माले उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि...