Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २२८ पुग्यो


काठमाडौँ : नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । सोमवार एक जना बालिका तीन जना पुरुष र चार जना पुरुषको संक्रमण बाट मृत्यु भएपछि कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले महोत्तरीमा चारवर्षीया बालिका, गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, झापामा ४७ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७९ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको जानकारी दिए ।