Loading... आजः मङ्लबार, भदौ १६, २०८३
Trending

दैलेख  :  बुधवार कर्णालीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेत अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा १९ जना दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना गरी...

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।...

काठमाडौँ  :  मंगलबार कोरोना भाइरसका कारणले ६३८ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

दैलेख :  कर्णाली प्रदेशमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना डिस्चार्ज भएका छन । कर्णाली प्रदेश अस्पताल ÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...

दैलेख :  दैलेख सदरमुकाममा रहेका दुई वटा बैँकमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा दैलेखका एक जना कर्मचारी र एनआइसी एसिया बैँकमा कार्यरत...

दैलेख :  गृह मन्त्रालयको परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम अनुसार दैलेखमा पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सोमवार देखि सुरु भएको छ । नारायण नगरपालिका–१ दैलेखबजारकी ७६ वर्षीया इन्द्रा थापाको...

दैलेख  : कोरोनाका त्रासका कारण भारतबाट फर्किएका दैलेखका एक युवकले झुण्डिएर आत्महत्या गरे । दुल्लु नगरपालिका–१० गमौडीकी ती युवक जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए । भारतबाट...

दैलेख :  दैलेख जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिममेवारी गृह मन्त्रालयका सह सचिव सन्तबहादुर सुनारलाई दिएको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको प्रमुख जिल्ला...

काठमाडौं  :  उपत्यकामा ९२ जनासहित देशभर सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना देखिएको स्वास्थ्य...

सल्यान :  सल्यानमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङ्‌गा लागेर ५ जना घाइते भएका छन। जिल्लाको सिद्धकुमाख गाउँपालिका– २, सालघारीमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुङ्‌गाले लागेर ५ जना...