

कमल शर्मा दैलेख : रसुवा बाढीमा परी आफ्ना मान्छे सम्पर्कविहीन भएपछि दैलेखका परिवारहरू यतिबेला एउटै आशामा छन बेपत्ता भएका आफन्त जीवितै भेटिऊन् । बाढीले आफन्तसँगको सम्पर्क टुटाए पनि परिवारले...
दैलेख : दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीयस्थल महाबुधाममा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो...
सल्यान : सल्यानस्थित भेरी नदीमा जिपसहित खसेर एक सातादेखि वेपत्ता दुई जनामध्ये एक जनाको शव सुर्खेतमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेतको बराह ताल गाउँपालिका वडा...
सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट तीन जना मन्त्री शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख यज्ञराज जोशीले...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । उहाँको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत तटस्थ रहेको...
दैलेख : स्थानीय तहमा बाल अधिकारको प्रभावकारी कार्यान्वयन र बाल संरक्षण प्रणालीलाई थप सुदृढ बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख र...
कमल शर्मा दैलेख : महावु गाउँपालिकाले ताराघाट–खरिगैरा–रानीवन–कासिकाँध सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई सम्झौताअनुसार काम नगरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय दैलेखलाई पत्राचार गरेको छ ।...
कमल शर्मा दैलेख : पत्रकार डेकेन्द्रराजा थापाको हत्याका मुख्य अभियुक्त पक्राउ नपर्दा न्याय अधुरो रहेको बताइएको छ । जिल्ला अदालतले मुख्य अभियुक्त बमबहादुर खड्का ‘मुक्ति’लाई जन्मकैदको सजाय सुनाएको वर्षौँ...
कमल शर्मा दैलेख : निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दैलेखको महावु र नौमुले गाउँपालिकाको केन्द्रमा पुग्ने सडक निर्माण अलपत्र पर्दा वर्षायाममा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । पटक पटक म्याद थप...
कमल शर्मा दैलेख : एक दिन बिराएर घरअगाडिको धारामा पानी आउँछ । पानी आउने दिन ८७ वर्षीय बालाराम थापा सानो गाग्री थापेर केहीबेर धाराबाट झरिरहेको पानीलाई टोलाइरहनुहुन्छ । घरमा...