

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु भएको छ । संसद र पार्टीभित्र पर्याप्त खुलापन...
सुर्खेत : दशौँ औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन्। कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११...
कमल शर्मा दैलेख : कुनै समय भगवतीमाई गाउँपालिका–२, साविक रुम गाविस–७ को त्यो बस्ती बिहानैदेखि चहलपहलले भरिन्थ्यो । घरघरबाट धुवाँ निस्कन्थ्यो । आँगनमा बालबालिका खेल्थे। खेतबारीमा मानिस देखिन्थे ।...
दैलेख : सेवालिन आउने सेवाग्राहीलाई सहज, सरल, छिटोछरितो र सम्मानजनक सेवा प्रदान गर्ने उद्देश्यले गुणस्तरीय र मुस्कान सहितको सेवा प्रवाह सम्बन्धी प्रशिक्षण गरिएको छ । सामाजिक विकास कार्यालय दैलेखको...
दैलेख : नारायण नगरपालिकाले जेष्ठनागरिकलाई घर आगनमै बिशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरेको छ । नगरपालिकाले पहिलो चरण वडा–६ र १० का ५२० जना ज्येष्ठ नागरिकको विशेषज्ञ स्वास्थ्य परीक्षण गरि...
दैलेख : केही समय अघिसम्म गाउँघरमा गर्भवती महिला सुत्केरी हुने बेला छुट्टै तयारी हुन्थ्यो । स्वास्थ्य संस्था पुग्नेभन्दा गाउँकै ‘सोड्यार्नी’ बोलाएर घरमै सुत्केरी गराउने चलन थियो । सुत्केरी गराउनेदेखि...
हुम्ला : जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आइतबार बिहान माथिबाट खसेको ढुङ्गा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको नेपाली...
दैलेख : लगातारको भारी वर्षाको जोखिम बढेसँगै दैलेखमा यातायात सञ्चालनमा रोक लगाउनुका साथै विद्यालयसमेत बन्द गरिएको छ । मनसुन सक्रिय रहने पूर्वानुमानसँगै बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेपछि...
दैलेख : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्लाका ११ वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अधिकांश पालिकामा युवा नेतृत्वको वर्चस्व रहेको छ । ११ पालिकामध्ये नौ पालिकामा...
एजेन्सी : आइची–नागोया एसियाली खेलकुद २०२६ मा नेपालीका लागि सर्वाधिक चासोको खेल रहेको क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । नागोयास्थित कोरोबी एथलेटिक पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई पाँच विकेटले...