

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै,...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच विहिबार पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो...
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु।...
दैलेख : ज्येष्ठ नागरिकले पाउने भत्ता अनियमितता हुने गरेपछि सरकारले जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गर्ने गरे पनि कोरोना महामारीका कारण जेष्ठनागरिकहरुलाई भत्ता बुझ्न समस्या हुने गरेको...
काठमाडौँ : देश भर पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३...
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुधबार यस्तो बताएका हुन्। राजीनाको विषयमा हल्ला मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले यस्तो...
काठमाडौं : पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको आज बिहान निधन भएको छ। माइस्थेनिया रोगबाट विगत १० वर्षदेखि पीडित उनको कोरोनाका कारण उपचारको क्रममा...
दैलेख : डुङ्गेश्वर गाउँपालिका–६ लटालीको जंगलमा एक महिलाको मृत अवस्थामा शव फेला परेको छ । सोमबार बिहान साढे १० बजे बाख्रा चराउन भन्दै घरबाट हिँडेकी २१ वर्षीया सुनिता विक...
दैलेख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न भएका बाहेक अरु बाट पिसिआर परीक्षण शुल्क निर्देशन दिए संगै कर्णालीमा पैसा तिरेर पिसिआर परीक्षण गर्नेको संंख्या बढ्दै गएको छ...
कमल शर्मा दैलेख : दैलेखको श्रीस्थान नाभिसथान लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थ अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरूको सिस्मिक सर्भे सम्पन्न भए पश्चात् मुख्य ड्रिलिङका लागि असोज महिना लाग्दै...