Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेख :  कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नारायण नगरपालिकाका युवालाई गाउँमै रोजगारी दिने तयारी गरिएको छ । कोरोना सङ्क्रमणको जोखिममा परेका मध्ये सबैभन्दा बढी गरिब, विपन्न र स्यवं कोरोना...

सिमकोट :  जिल्लामा पैसाको अभाव भएका बेला हवाई मार्गबाट पैसा पुर्‍याइएको छ। राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्रसँग माग गरेको केही दिन भित्र जिल्लामा पैसा आई पुगेको हो।...

रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा...

सुर्खेत :  कर्णाली प्रदेशमा ५१ करोड बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारको एक लाख ७७ हजार अद्यावधिक बेरुजु रहेकोमा यो आथिक वर्ष २०७६÷०७७ मा ५१...

दैलेखः दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्र तर्फ सलहको ठुलो झुन्ड प्रवेश गरेको छ । शनिवार दिउँसो सुर्खेतको रानिमत्ता देखिएको सलहको झुन्ड साँझ शनिवार दैलेखको आकाशमा देखिएको थियो । दैलेखको...

सुर्खेत  : कर्णाली प्रदेशसभाले पारित गरेको स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी विधेयक मंगलबार प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै मासिक सुविधाको नाममा पारिश्रमिक लिने बाटो खुलेको छ । २०७६ कात्तिकदेखि सुविधाबाट वञ्चित...

काठमाण्डौ : बजेट भाषण, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पालिकाका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार जुम्लाको...

दैलेख :  जिल्लाको भगवतिमाई गाउँपालिकाले गाउँपालिकाका ७ वटै वडामा रहेको बाँझा जमिनमा उत्पादन गर्ने अभियान अनुसार यो वर्ष २६ स्थानमा विभिन्न खेती सुरु गरेको छ । बाँझो जमिनको सदुपयोग...

सुर्खेत : सुर्खेतका उद्योगी व्यवसायीहरुले सोमबार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेर विरोधमा उत्रिएका छन्। कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्। व्यवसायीहरुले...

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका १ र २...