Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

दैलेख  :  ग्रामिण क्षेत्रमा रहेको सहकारीको लेखा प्रणालीलाई व्यवस्थित गर्न कम्प्युटर प्रदान गरिएको छ । गुराँस गाउँपालिकाका,सयुक्त राष्ट्र संघिय विकास कार्यक्रम र महिला सशक्तिकरण मञ्च नेपालको सहयोगमा गुराँस गाउँपालिका...

दैलेख  :  नेपाल बैंक लिमिटेडले दैलेखमा शाखा स्थापना गरेको छ। शाखाको उद्दघाटन नारायण नगरपालिकाका दैलेखका मेयर रत्न बहादुर खड्का र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले गरेका...

कमल शर्मा दैलेख   : दैलेखको श्रीस्थान नाभिस्थानमा रहेको पेट्रोलियम पद्धार्थको अन्वेषण पश्चात् व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनियाँ प्राविधि चैत १९ ९अप्रिल १०मा टोली नेपाल आउने भएको छ ।...

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका–५ र ६का युवाहरु जीवीकोपार्जनका लागि सिप सिक्न थालेका छन । गाउँमै पाउँने कच्चा पदार्थ बाट बिभिन्न किसीमका सामाग्री निर्माण गरेर जीवीकोपार्जन टेवा पु¥याउनका लागि...

दैलेख  : चुलो चौका र मेला पातमा सिमिति हुने ग्रामिण भेगका महिलाहरु पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा लागेका छन । जिल्लाका विभिन्न स्थानीय तहमा रहेको महिलाहरुले बेमौसमी तथा मौसमी...

दैलेख  :  गुराँस गाउँपालिकामा रहेका सहकारीलाई लेखा व्यवस्थापन तालीम दिइएको छ । । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको...

सुर्खेत :  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जडीबुटी लिएर कोहलपुर जाँदै गरेको एउटा मिनिट्रक नियन्त्रणमा लिएको छ। जडिबुटी निकासी अनुमतीभन्दा धेरै र रुटपरमिड भन्दा अलग बाटोबाट जडीबुटी ओसार–पोसार गरेको भन्दै...

दैलेख  :  जिल्लाको आठबिस नगरपालिका –४ राकमकर्णालीमा निर्माण हुन लागेको एक सय शैय्या ट्रमा सेन्टर सहितको अस्पतालका लागि २८ रोपनी जग्गा दान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...

दैलेख  :  सुर्खेतमा बर्डफ्लुको भाइरस देखिए संगै कुखुराको आयात रोकिएको छ । वीरेन्द्रनगर–१२, का दुई जना किसानले पालेका कुखुरामा बर्डफ्लु देखिए पछि जिल्ला शपु अस्पताल तथा पशु सेवा कार्यालयले...

दैलेख  :  नारायण नगरपालिका–४ भैसेखोरमा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ । किसान दृतिय परियोजना र गोठपाँडा कृषक सहकारी संस्थाको साझेदारी तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा संकलन...