

मेरो कर्णाली दैलेख,बैशाख २१ गते । दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले दैलेखका विभिन्न स्थानका नागरिकहरूका लागि ४ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेका छन् । सुरुमा...
रोसन सापकोटा विश्व यतिखेर महमारीबाट आक्रान्त छ, पृथ्वीको अस्तित्व संकटमा गुर्जिरहेको छ,प्रकृतिमाथी दिग्बिजयगर्ने मानबिय सभ्यता बिदिर्ण अबस्थामा कारुणिक चित्कार छोड्दै छट्पटि छ्ट्पटि रोहिरहेको छ, सिंङ्गो बिज्ञान क्षेत्र स्तब्ध छ...
मेरो कर्णाली काठमाडौँ, वैशाख २१ गते । हरित जलवायु कोष ९जिसिएफ० र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु...
देशभर कोरोना संक्रमितको संख्या ७५ मेरो कर्णाली बाँके बैशाख २१ गते बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै...
मेरो कर्णाली बाँके बैशाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४...
मेरो कर्णाली बीरगञ्ज वैशाख २१ गते । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला...
एजेन्सी काठमाण्डौ बैशाख २१ गते । साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित भएका छन्। जसमा दुई जना महिला...
मेरो कर्णाली काठमाण्डौ बैशाख २१ गते । सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय...
मेरो कर्णाली काठमाडौं, १९ वैशाख । संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोरोना भाइरस ९कोभिड–१९०लाई महामारी घोषित गरेको थियो । यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा...
गोपाल खनाल चिनियाँ नेता ल्यू शाओचिले लेखेको ‘असल कम्युनिष्ट कसरी बन्ने रु’ पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० मा किन चिनियाँ नागरिक आकर्षित भए भन्ने ‘फ्याल्सब्याक’ पनि छ । साम्यवाद, सर्वहारावर्गको...