Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

नेपालमा कोरोना संक्रमण बाट चारको मृत्यु


काठमाडौँ  : नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । नेपालमा भाइरसको सङ्क्रमणबाट चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभएको हो । मृत्य भएर दाहसंस्कारसमेत गरिसकिएका ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ फेला परेको हो ।यस अघि नेपालगंजका २५ बर्षिय युवक,सिन्धुपालचोकका सुत्केरी महिला र गुल्मीका शिक्षकको मृत्यु भएको थियो ।

error: Content is protected !!