Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

काठमाडौँ  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा...

काठमाडौँ :  नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। आज गरिएको पिसिआर परीक्षणमा २५ जना नयाँ संक्रमितहरू फेला परेपछि...

दैलेख  : कोरोना सङ्क्रमण भएको पुष्टि भएका दैलेखको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवकको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल दैलेख पुग्नुभएको छ मन्त्री रावल...

  दैलेख:  रोजगारीका लागि भारतका विभिन्न सहरमा काम गर्न गएका दैलेखका युवाहरुले तत्काल उद्दार गरिदिन माग गरेका छन । विश्वमा फैलिएको कोरोना भाइरसका कारण भारतमा समेत लकडाउन भएपछि रोजगारी...

दैलेख : कोरोना भाइरसको जोखिम बाट बच्नका लागि नेपाल सरकारले गरेको कारण समस्यामा परेका सुत्केरी महिला र बालअभियानीहरुलाई राहत प्रदान गरिएको छ । महिला सशक्तीकरण मञ्च नेपाल दैलेख र...

दैलेख : कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षिय युवा भारतको आग्रा बाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको संक्रमणको हल्ला भएपछि उनी लगायत ३९...

दैलेख: दैलेख जिल्लामा कार्यरत १७ जना पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूको कोरोना परीक्षणको व्यवस्था गर्न...

  काठमाडौँ  : प्रतिनिधिसभाको मंगलवारको बैठकले आर्थिक वर्ष २०७७/0७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको...

  अमृत प्याकुरेल  दैलेख  : कोरोना संक्रमण पुष्टि भएका दैलेखको आठबीस नगरपालिकाका युवासँगै भारतबाट अन्य ३८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमणको हल्ला सुनेपछि भारतबाट...

दैलेख  : दैलेखको आठबीस नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार संक्रमण पुष्टि...