

काठमाडौ : बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु कोरोना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार...
काठमाडौँ : पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता...
दैलेखः कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखमा थप १७...
काठमाडौँ, सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको हो...
दैलेख : दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ३५ वर्षीय पुरुषमा कर्णाली दैलेखको दुल्लु नगरपालिका–७ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया...
काठमाडौ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ। शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले...
दैलेख : क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा ११ खागितडाका ३५बर्षिय पुरुष रहेका छन । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय...
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाव परीक्षणमा दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको प्रतिवेदनमा १४...
दैलेख : नेपाल शिक्षक सङ्घका उपाध्यक्ष एवम् त्रिभुवन उच्च माध्यमिक विद्यालय दैलेखका शिक्षक भत्त बहादुर थापाले भारतका विभिन्न सहर बाट उद्धार गरी महुवा गाउँपालिका वडा न २ वडा खोलामा...
दैलेखः रुकुममा जेठ १० गते भएको नरसंहारको घटनाका दोषीहरुलाई कारवाहीको माग गर्दै दैलेखमा हात बाँधेर प्रर्दशन गरिएको छ । राष्टिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले दैलेखमा एउटै...