Loading... आजः बिहिबार, पुस १०, २०८२
Trending

दैलेख – जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ सातटाकुरामा सडक खन्ने क्रममा शनिबार साँझ झडप भएपछि एक प्रहरीसहित तीन जना घाइते भएका छन् । धनपायाबाट आधिघर हुँदै सातटाकुरा लान भनिए अनुसार नलगिएको...

काठमाडौ  : उदयपुरका थप एक जनामा शनिबार साँझ कोरोना संक्रमण भएको भेटिएको छ। कोसी अञ्चल अस्पताल विराटनगरमा स्वाब परीक्षणका क्रममा ४३ वर्षीया एक महिलामा संक्रमण पाइएको हो। उनी उदयपुर...

अक्षाम : सुत्केरी भएर रगत बगेर गम्भीर अवस्थामा पुगेकी अछाम रामारोशन गाउँपालिकाकी एक युवतीको हेलिकप्टरबाट उद्धार गरेर शनिबार नेपालगञ्ज पु¥याइएको छ । वयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रामारोशन गाउँपालिका–६...

कालिकोट :  कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाँता गाउँपालिका(२ नं। वडा वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन्...

काठमाडौ : भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।...

  बाँके : नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन्। नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या...

दैलेख, विश्व शान्तीका अग्रदूत सिद्वार्थ गौतम गौतम बुद्वको २५६४ औ जन्मजयन्तीको अवसरमा  र  कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य...

काठमाडौ, नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएपछि केरोना संक्रमितको सख्या १०१ पुगेका हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

मेरो कर्णाली दैलेख,वैशाख २५ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुक बन्दाबन्दीमा छ । बन्दाबन्दीको बेला स्थानीय बजारहरूमा हुने सक्ने कालो बजारी लाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालयले...

मेरो कर्णाली दैलेख,वैशाख २४ गते ।                      स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सँग स्वास्थ्य सामाग्री पठाइदिन आग्रह गर्दै नेकपा नेता विष्णु...