Loading... आजः सोमवार, बैशाख १४, २०८३
Trending

कमल शर्मा दैलेख :  जिल्लाको गुराँस गाउँपालिका५ गुराँसे क्षेत्रमा भ्यू टावर निर्माण गरिएको छ । दृश्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तब्य बनाउने र...

काठमाडौं  :  बितेको २४ घण्टामा देशभर थप २५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै १७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध...

काठमाडौं  : देशभर लक्षणसहितका कोभिड–१९ का संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ सय ९४ जना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको...

सल्यान ः सल्यानको सल्यानको छत्रेश्वरी गाउँपालिका-४ दिवागघारीमा शनिबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको...

सुर्खेत ः  सीमा निरीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। सिमीकोट गाउँपालिका–३ को तोर्पा जाने क्रममा हुड्की गाउँ नजिकै घोडाबाट लडेर शनिबार...

पछिल्लो २४ घन्टामा कर्णालीमा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला...

दैलेख  : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार नाघेको...

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै,...

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच विहिबार पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो...

सल्यान  :  श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई उनकै श्रीमतीले हत्या गरेको आरोपमा ४३ वर्षीया ईश्वरी कामीलाई...