

काठमाडौँ : नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। देशका बिभिन्न कोरोना अस्पतालमा गरिएको परीक्षणमा ९० जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।...
गुल्मी : धुर्कोट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी...
रुकुम पश्चिम : चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीको नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित...
चीनको हुवान्त सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५५ लाख ९० हजार ३ सय...
दैलेख : दैलेख जिल्लाको डुगेश्वर गाउँपालिका कोरोना संक्रमित दम्पती संगै रहेका बालकको भने रिर्पोट नेगेटिभ आएको छ । बालकसहित आमाबाबुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो...
कपिलबस्तु : क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३०...
सुर्खेत : कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका...
काठमाडौँ : नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । नेपालमा भाइरसको सङ्क्रमणबाट चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास...
दैलेख : सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दैलेखको कोरोना सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सोमवार संक्रमति पुष्टि भएका दैलेखको नारायण नगरपालिकाका दुई जना गुराँस...