Loading... आजः बुधबार, बैशाख १६, २०८३
Trending

काठमाडौंँ  :  महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले...

काठमाडौँ  :  नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।अधिवक्ता समीर हायूले दाहालविरुद्ध निवेदन दर्ता गराएका हुन् । निवेदनमा दाहालले सर्वोच्च अदालतमा...

दैलेख  :  स्थानीय सरकार संञ्चालन ऐन २०७४ अनुसार प्रत्येक स्थानीय सरकारले माघ १५ गते भित्र हिउदे अधिबेशन सम्पन्न गर्नु पर्ने कानुनी प्राबधान भएपनि जिल्लाका स्थानीय सरकारले अहिले सम्म हिउदे...

काठमाडौं :  नेपालमा कोरोना भाइरसका एकसय ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई...

काठमाडौ  :  सत्तारुढ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले अन्तत केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष र विष्णु पौडेललाई महासचिव पदबाट हटाएको छ। सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको यो समूहको...

काठमाडौँ  :  प्रतिनिधि सभा विघटनपछि त्यसको पक्ष वा विरोधमा राजनीतिक दलहरू वडा स्तरसम्म पुगेको अवस्थामा निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारीलाई अगाडि बढाएको छ । आगामी वैशाख...

काठमाडौं :  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विकास विरोधी तत्वहरुलाई पन्छाएर भएर पनि देशको विकास गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । सरकारको प्रमुख...

काठमाडौं  :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । परीक्षामा चार लाख ३३ हजार २७२ सहभागी...

दैलेख  :  जिल्लाको दुल्लू नगरपालिकाले जेष्ठ नागरीकलाई सम्मान गरेको छ । शनिबार दुल्लू नगरपालिका वडा नं. ५ का ७० वर्षभन्दा माथिका जेष्ठनागरिकलाई सम्मान गरिएको हो । दुल्लु नगरपालिका वडा...

सुर्खेत  :  कोरोना संक्रमित दैलेखका एक बृद्धको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । प्रदेश अस्पताल, सुर्खेत स्रोतका अनुसार गुराँस गाउँपालिका ५, दैलेख निवासी ६४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु...