Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

देशभर थपिए १ सय चार जना नयाँ संक्रमित


काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर थप १ सय चार जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भएको छैन।

यस्तै, सोही समय अवधिमा १ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने हाल देशभर एक हजार ६ सय चार जना आइसोलेशनमा उपचाररत छन्। २४ घन्टामा उपत्यकामा ६१ जना नयाँ संक्रमित भेटिएका छन्।

 

error: Content is protected !!