

काठमाडौं : सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको पक्षमा मुद्दा सर्वोच्चले अदालतमा सुनुवाइ गरेको छ। उपाध्यक्ष गौतमको पक्षमा निर्णय भएपछि उनी अब मन्त्री बन्न पाउने बाटो खुलेको छ। प्रधानन्यायाधीश चोलेन्द्र...
दैलेख : मध्यपहाडी लोकमार्गको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ फलाकाँधमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा चामुण्डाविन्द्रासैनी–१ का ४२ वर्षीय डीला विक, २२ वर्षीय लक्ष्मी विक र ३२...
दैलेख : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दैलेखकी ४४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु...
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप २२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने...
नेपालगञ्ज – बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट सात किलो अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर...
काठमाण्डाै ः कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखाेल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द...
दैलेख : नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा पुरानो तामाको तारबाट सञ्चालित सम्पूर्ण टेलिफोनको नेटवर्कलाई अप्टिकल फाइबरले विस्थापित गरेको छ । कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपछि नगरपालिकाका सबै...
कमल शर्मा दैलेख : जिल्लाको गुराँस गाउँपालिका५ गुराँसे क्षेत्रमा भ्यू टावर निर्माण गरिएको छ । दृश्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तब्य बनाउने र...
काठमाडौँ : आगामी शुक्रबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तीव्रता दिएको छ। दुई मैत्रीपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले...
हुम्ला : जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ...