Loading... आजः सोमवार, असार १५, २०८३
Trending

सल्यान  : अलैचि उत्पादन गरेका किसाले उचित मूल्य नपाएपछि जिल्लाका अलैँची बिक्री गर्न सकेका छैनन्। विगतका वर्षहरुमा प्रतिकिलो दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री भए पनि यस वर्ष ६...

काठमाडौँ  : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कार्यदलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरु अनुपस्थित भएका छन्। उनीहरु अनुपस्थित भएपछि बैठक...

काठमाडौं  :  बितेको २४ घण्टामा देशभर थप २५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै १७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध...

काठमाडौं  : देशभर लक्षणसहितका कोभिड–१९ का संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ सय ९४ जना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको...

दैलेख ः कर्णाली प्रदेशमा औसत ५२ प्रतिशत बालविवाह हुने गरेको छ। सबैभन्दा धेरै बालविवाह दैलेखमा हुने गर्छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार दैलेखमा ७० प्रतिशत बालविवाह हुने गरेको छ।...

सल्यान ः सल्यानको सल्यानको छत्रेश्वरी गाउँपालिका-४ दिवागघारीमा शनिबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको...

काठमाडौं ः पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ८ जना, दाङका २ जना, भक्तपुर,...

सुर्खेत ः  सीमा निरीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। सिमीकोट गाउँपालिका–३ को तोर्पा जाने क्रममा हुड्की गाउँ नजिकै घोडाबाट लडेर शनिबार...

दैलेखः दैलेखमा कोरोना संङक्रमण बढ्न थालेपछि स्थानीय सरकारका प्रमुखहरूले पिसिआर परीक्षणको दायरा बढाउन माग गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को समीक्षा कार्यक्रममा सहभागी...

 दैलेखः  नारायण नगरपालिका वार्ड नं. ९ मा गुडिरहेको आर.एस. २०० सि.सि.को बजाज कम्पनीको मोटरसाइकलमा आगलागी भएको छ । दैलख महाबु गाउ पालिका १ बस्ने गोकुल थापाकाे बा.७० प १६१९...