Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

प्रहरी चौकी तल्लो डुङ्गेश्वर भवन उद्दघाटन

दैलेख : प्रहरी चौकी तल्लो डुङ्गेश्वर भवन उद्दघाटन  गरिएको छ । डिएफआइडीको सहयोगमा युनोप्स प्रोजेक्ट द्धारा संचालन भएर निर्माण भएको भवनको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले  उद्दघाटन गरेका हुन । उनले भवनको उद्दघाटन संगै प्रहरी सेवालाई जनमैत्री बनाउन महाततका निकायलाई निर्देशन समेत दिएका छन ।

उनले कर्णाली राजमार्ग नजिक रहेको प्रहरी चौकीले सवारी द’र्घटनाका लागि विशेष अभियान संचालन गनर्’ पर्ने बताए । भवन उद्दघाटनमा गुराँस गाउँपालिका अध्यक्ष खेमराज वली, उपाध्यक्ष दिपा वि.सि,सहायक प्रमुख जिल्ला अधिकारी र  सुरक्षा निकायका प्रमुखहरुको उपःिथती रहेको थियो ।