Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

काठमाडौँ, सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको हो...

दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ३५ वर्षीय पुरुषमा कर्णाली  दैलेखको दुल्लु नगरपालिका–७  का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया...

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाव परीक्षणमा दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला विभागको प्रतिवेदनमा १४...

दैलेखः  रुकुममा जेठ १० गते भएको नरसंहारको घटनाका दोषीहरुलाई कारवाहीको माग गर्दै दैलेखमा हात बाँधेर प्रर्दशन गरिएको छ । राष्टिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले दैलेखमा एउटै...

काठमाडौ  : नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । छैठौँ मृतक अर्घाखाँची जिल्लाको...

काठमाडौ  : सरकारले देशका विभिन्न अस्पतालहरुमा कोरोनाको परीक्षण गर्न थालेपछि दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालको छन । शुक्रबार कोरोनाका १ सय ७० नयाँ संक्रमित फेला...

दैैलखः : कोरोना भाइरस संक्रमण भएर जिल्लामा उपचार गराइरहेको ब्यक्तिहरुको प्रतिरोधात्म्क क्षमता बृद्धि गर्न आयुर्बेद औषधीहरु प्रयोग गरिरहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाका...

सुर्खेत : भारतको गुजरातबाट आएर सुर्खेत प्रदेश अस्पतालमा मंगलबार राती मृत्यु युवामा कोरोना संक्रमण नभएको पाइएको छ । कोरोना आंशका गरिएका युवाको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको...

सिमकोट : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्यले बन्दाबन्दी जारी रहेकै बेला तीव्रता पाएको छ । बन्दाबन्दीबीच करिडोरले काम गर्ने अनुमति पाएलगत्तै यसअघि काम गर्दैआएका कामदारबाटै कामलाई तीव्रता...

दैलेख :  कोरोना संक्रमण बाट बच्न स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएकाहरुले नाराबाजी गरेका छन । भारतका विभिन्न सहर बाट घर फर्केकालाई दैलेखको नारायण नगरपालिका वडा नः १ मा...